Dictionary

All Word

96801 हेतु ना. १. कारण; प्रयोजन।
96802 हेतु ना. २. लक्ष्य; उद्देश्य; अभिप्राय।
96803 हेतु ना. ३. कारणलाई नै कार्यका रूपमा वर्णन गर्दा पर्ने एक अर्थालङ्कार।
96804 हेतु ना. ४. तर्कशास्त्रअनुसार कुनै सिद्धान्त स्थिर हुने युक्ति; साधन।
96805 हेतुवाद ना. १. प्रत्येक कुराको हेतु खोज्ने वा तर्क गर्ने नैयायिक म।
96806 हेतुवाद ना. २. नास्तिकवाद।
96807 हेतुवाद ना. ३. तर्क; विवाद |
96808 तुवादी वि. हेतुवादको अनुयायी।
96809 हेत्वाभास ना. निष्कर्षमा कारण नभए पनि कारण जस्तै देखिने स्थिति; कारणहीन तथ्यमा कारणको आभास आउने एक नैयायिक सिद्धान्त |
96810 हेत्वापह्नुति ना. साहित्यमा उमपेयका निषेधको कारण देखाएर उपमानको प्रस्थापन गरिंदा हुने अपहनुति अलङ्कारको एक भेद।
96811 हेप्नु स.क्रि. १. कसैको डर; धाक; अदप आदि नमान्नु; अटेयाइँ गर्नु।
96812 हेप्नु स.क्रि. २. बल; बुद्धि अवस्था आदिमा अरूलाई आफूभन्दा तलको ठान्नु; अपमान गर्नु; हियाउनु।
96813 हेप्नु स.क्रि. ३. थिचोमिचो गर्नु; दबाउनु।
96814 हेप्नु स.क्रि. ४. वास्ता गर्नु; हेला गर्नु।
96815 हेपाइ ना. हेप्ने भाव; क्रिया वा प्रक्रिया।
96816 हेपाइनु क.क्रि. हेप्न लाइनु।
96817 हेपाउनु प्रे. क्रि. हेप्न लाउनु।
96818 हेपाहा वि. हेप्ने बानी भएको; नटेर्ने; हेपुवा; मिचाहा।
96819 हेपाहा वि. स्त्री. हेपाही।
96820 हेपिनु क.क्रि. हेप्ने काम गरिनु।
96821 हेपुवा वि. हेपाहा।
96822 हेम ना. १. सुन; स्वर्ण; सुवर्ण।
96823 हेमगिरि ना. सुमेरु पर्व।
96824 हेमन्त ना. १. छ ऋतुमध्ये पाँचौँ ऋतु; मङ्सिर र पुस महिनाको ॠतु।
96825 हेमन्त ना. २. जाडोयाम; हिउँद।
96826 हेमन्त ऋतु ना. हेमन्त |
96827 हेमाद्रि ना. १. सुमेरु पर्व।
96828 हेमाद्रि ना. २. दान; व्रत; तीर्थ; मोक्ष र परिशेष गरी जम्मा पाँच खण्ड भएको 'चर्तुवर्ग- चिन्तामणि' - नामक प्रसिद्ध प्रामाणिक ग्रन्थ लेख्ने; इस्वीको तेह्रौं शताब्दीका एक विद्वान् पुरुष |
96829 हेय वि. १. छोड्न योग्य; त्याज्य।
96830 हेय वि. २. खराब; रद्दी।
96831 हेय वि. ३. तुच्छ; निकृष्ट ; नीच।
96832 हेर वि.बो. १. कसैलाई चेतावनी दिँदा वा सावधान बनाउँदा भनिने शब्द |
96833 हेर वि.बो. ना. २. हेर्ने काम; हेराइ |
96834 हेरचाह्/चाहा ना. १. चारैतिर दृष्टि पुऱ्याएर रेखदेख गर्ने काम; हेरविचार; रेखदेख।
96835 हेरचाह्/चाहा ना. २. पालनपोषण; भरणपोषण।
96836 हेरफेर ना. १. बदल्ने वा बदलिने काम; अदलबदल; परिवर्तन |
96837 हेरफेर ना. २. कुनै वस्तुको साटफेर; विनिमय।
96838 हेरम्ब ना. १. गणेश।
96839 हेरम्ब ना. २. गर्व गर्ने वीर; धीरोद्धत नायक।
96840 हेरविचार ना. हेर्ने र विचार पुऱ्याउने काम हेरचाह।
96841 हेराइ ना. हेर्ने भाव; क्रिया वा प्रक्रिया |
96842 हेराइनु क.क्रि. हेर्न लाइनु; देखाइनु।
96843 हेराउनु स.क्रि. १. ज्योतिषीलाई ग्रहगोचरको फल देखाउनु।
96844 हेराउनु स.क्रि. २. धामी; झाँक्री आदिद्वारा भूतप्रेत; बोक्सी आदिको बाधा जँचाउनु।
96845 हेराउनु स.क्रि. प्रे.क्रि. ३. हेर्न लगाउनु; देखाउनु।
96846 हेराहेर ना. परस्परमा एकले अर्कोलाई हेर्ने काम देखादेख।
96847 हेराहेर क्रि.वि. हेदहिर्दे; आँखाकै सामुन्नेमा।
96848 हेर वि.बो. १. कुनै कामकुरामा कसैको ध्यान आकृष्ट गर्दा भनिने शब्द।
96849 हेर वि.बो. २. हेर।
96850 हेरिनु क.क्रि. हेर्ने काम गरिनु ; देखिनु।