Dictionary

All Maithili Words

S.N
Formation Meaning in Nepali
21 अँइठब स.क्रि. [ãiṭhab] निमोठ्नु
22 अउँगही ना. [a'um̐gahī] निद्रा
23 अउँठा ना. [a'um̐ṭhā] बुढी औँलो
24 अँउठी ना. [ãuṭhī] औँठी
25 अउँठी ना. [a'um̐ṭhī] औँठी
26 अॠणी वि. [a'ṛṇī] अॠणी, ॠण नलिने
27 अए सम्बो. [a'ē] महिलाको ध्यान आकर्षित गर्नका लागि प्रयुक्त नम्र सम्बोधन
28 अएँ विष्म. [a'ēm̐] हँ, के भन्नु ! । अँ ! यस्तो कुरा ।
29 अएना ना. [a'ēnā] दर्पण, ऐना
30 अओ विष्म. [a'ō] हलो जोत्ने बेला गोरुलाई फकाउन प्रयोग गरिने शब्द
31 अओ सम्बो. [a'ō] लोग्ने मानिसलाई प्रयोग गरिने प्रिय/नम्र शब्द
32 अओरा ना. [a'ōrā] अमला, धात्री
33 अक-सक वि. [aka-sak] (पेट आदि.) गह्रौं
34 अकचकाएब अ.क्रि. [akacakā'ēb] आश्चर्य मानेर यताउता गर्नु
35 अकच्छ वि. [akacch] हैरान, उद्विग्न
36 अकट-मकट वि. [akaṭa-makaṭ] अकट-मकट
37 अकठ ना. [akaṭh] अकठ
38 अकठाइन वि. [akaṭhā'in] बेस्वादको; नमिठो स्वाद भएको
39 अकड़ ना. [akaṛ] जिद्द, घमण्ड
40 अकड़ब अ.क्रि. [akaṛab] दम्भी हुनु