Dictionary

All Maithili Words

S.N
Formation Meaning in Nepali
4901 ऐश करब स.क्रि. [aiś karab] ऐस गर्नु
4902 ऐशआराम ना. [aiśa'ārām] ऐसआराम
4903 ऐश्वर्य ना. [aiśvarya] समृद्धि
4904 ऐश्वर्यशाली वि. [aiśvaryaśālī] धनवान्
4905 ऐसन सर्व. [aisan] यस्तो
4906 ऐहबक फड़ ना. [aihabak phaṛ] बुहारी घरमा आएपछि बाँडिने एक प्रकारको खाद्य पदार्थ
4907 ऐहलौकिक वि. [aihalaukik] यस संसारसँग सम्बन्धित, सांसारिक
4908 ओ वि. [ō] त्यो
4909 ओ सर्व. [ō] तिनी, उनी
4910 ओइरका ना. [ō'irakā] खाना बाँडिने मालमत्ता
4911 ओएह वि. [ō'ēh] उही
4912 ओकर सर्व. [ōkar] त्यसको
4913 ओकरा सर्व. [ōkarā] उसलाई
4914 ओकाति ना. [ōkāti] क्षमता
4915 ओकार ना. (भाषा) [ōkār] वर्ण 'ओ' र त्यसको मात्रा 'ो'
4916 ओकालतनामा ना. [ōkālatanāmā] वकिल नियुक्त गर्ने आवेदन
4917 ओकिआएब अ.क्रि. [ōki'ā'ēb] बान्ताजस्तो महसुस हुनु
4918 ओकील ना. [ōkīl वकील] अधिवक्ता
4919 ओखर ना. [ōkhar] ओखर
4920 ओखरि ना. [ōkhari] ओखल