Dictionary

All Maithili Words

S.N
Formation Meaning in Nepali
721 अधकच्चू वि. [adhakaccū] राम्ररी नपाकेको
722 अधकट्‌टी दे. [adhakaṭṭī] रसीद
723 अधकपारी ना. [adhakapārī] टाउकाको आधा भाग दुख्ने रोग; अदाहा
724 अधक्की वि. [adhakkī] असन्तोषी
725 अधखुल्ला वि. [adhakhullā] आधा खुल्ला
726 अधन्यवादी वि. [adhan'yavādī] कृतघ्न
727 अधपक्कू वि. [adhapakkū] राम्ररी नपाकेको
728 अधःपतन ना. [adha:patan] अध:पतन
729 अधपेटा वि. [adhapēṭā] पेटभरि नखाएको
730 अधबैसू ना. [adhabaisū] अधबैँसे
731 अधबोलिआ वि. [adhabōli'ā] अर्धबोली, अपूरो वाक्य भएको
732 अधम दे. [adham] नीच
733 अधमरल वि. [adhamaral] अधमरो
734 अधर दे. [adhar] ओठ
735 अधरतिआ ना. [adharati'ā] मध्यराति
736 अधर्म ना. [adharm] पाप
737 अधर्मी वि. [adharmī] पापी
738 अधलाह वि. [adhalāh] निम्न कोटिको, नराम्रो
739 अधवयसु दे. [adhavayasu] अधबैसू
740 अधसर ना. [adhasar] अधसर