Dictionary

All Maithili Words

S.N
Formation Meaning in Nepali
9201 छिटकाएब स.क्रि. [chiṭakā'ēb] बेडाउनु
9202 छिटकिली ना. [chiṭakilī] छेस्किनी
9203 छिटकी ना. [chiṭakī] छिर्के लगाएर लडाउने काम
9204 छिटपुट वि. [chiṭapuṭ] छिटपुट
9205 छिटब स.क्रि. [chiṭab] छर्नु
9206 छिटा ना. [chiṭā] छिटा
9207 छिटि ना. [chiṭi] बाँसको सानो टोकडी
9208 छिट्टा ना. [chiṭṭā] बाँस टोकडी
9209 छिड़कब स.क्रि. [chiṛakab] छर्किनु
9210 छिड़कब स.क्रि. [chiṛakab] छड्कनु
9211 छिड़िआएब स.क्रि. [chiṛi'ā'ēb] छर्नु
9212 छिड़िआएल दे. [chiṛi'ā'ēl] तितर-बितर
9213 छितनार वि. [chitanār] फैलिएको मुख भएको (भाँडा)
9214 छितनी ना. [chitanī] सानो डालो
9215 छितरब अ.क्रि. [chitarab] फैलिनु
9216 छितिर-बितिर वि. [chitira-bitir] छरिएको
9217 छिद्र ना. [chidr] प्वाल
9218 छिद्रमय वि. [chidramaya] छिद्रमय
9219 छिद्रान्वेषक ना. [chidrānvēṣak] छिद्रान्वेषी
9220 छिद्रान्वेषण ना. [chidrānvēṣaṇ] त्रुटिको खोजी गर्ने काम