Dictionary

All Maithili Words

S.N
Formation Meaning in Nepali
11001 डाला ना. [ḍālā] डालो (विवाहमा उपहार बोकिने साधन)
11002 डाली ना. [ḍ'ālī] विवाहमा विदाइका बेला बेहुली पक्षबाट दिइने रकम
11003 डाँवाडोल वि. [ḍām̐vāḍōl] अस्थिर
11004 डाह ना. [ḍ'āh] ईर्ष्या
11005 डाह होएब अ.क्रि. [ḍ'āh hō'ēb] डाह हुनु
11006 डाहब स.क्रि. [ḍ'āhab] जलाउनु
11007 डाही वि. [ḍ'āhī] ईर्ष्यालु
11008 डिएनए टेस्ट ना. [ḍi'ēna'ē ṭesṭ] डिएनए टेस्ट
11009 डिक ना. [ḍik] ढेर
11010 डिकब स.क्रि. [ḍikab] जम्मा गर्नु
11011 डिगडिगिआ ना. [ḍigaḍigi'ā] एक किसिमको ढोल
11012 डिगडिगिआ पीटब स.क्रि. [ḍigaḍigi'ā pīṭab] ढोल बजाउनु
11013 डिगब अ.क्रि. [ḍigab] विचलित हुनु
11014 डिग्री ना. [ḍigrī] उपाधि
11015 डिग्री ना. [ḍigrī] डिग्री (तापमान)
11016 डिङ ना. [ḍiṅ] अतिशयोक्ति
11017 डिङ हाँकब स.क्रि. [ḍiṅ hām̐kab] गफ लडाउनु
11018 डिजल ना. [ḍijal] डिजिल
11019 डिजाइन ना. [ḍijā'in] आकृति, ढाँचा
11020 डिटोल ना. [ḍiṭōl] डिटोल