Dictionary

All Maithili Words

S.N
Formation Meaning in Nepali
4701 एकछहा वि. [ēkachahā] अमिश्रित
4702 एकजनिआ वि. [ēkajani'ā] एक जना मात्र समावेश गरिने
4703 एकजातित्व ना. [ēkajātitva] सजातीयता
4704 एकजुतिआ वि. [ēkajuti'ā] (काज) एक जनाद्वारा मात्र सञ्चालित हुने
4705 एकजोड़िआ वि. [ēkajōṛi'ā] साथी
4706 एकटक क्रि.वि. [ēkaṭak] लगातार हेरी राख्ने
4707 एकटक लगाएब स.क्रि. [ēkaṭak lagā'ēb] एकोहोरो हेरिरहनु
4708 एकटकही वि. [ēkaṭakahī] एक रुपियाँको (नोट)
4709 एकटकिआ दे. [ēkaṭaki'ā] एकटकही
4710 एकटार वि. [ēkaṭār] परस्पर मिश्रित भएको
4711 एकट्ठा वि. [ēkaṭṭhā] एक ठाउँमा भेला गरिएको
4712 एकठहुरि क्रि.वि. [ēkaṭhahuri] एकमुष्ट
4713 एकड़ ना. [ēkaṛ] क्षेत्रफलको अङ्ग्रेजी मान, ४८४० वर्गगज
4714 एकतत्त्ववाद ना. [ēkatattvavād] एकतत्त्ववाद
4715 एकतरफा वि. [ēkataraphā] (निर्णय) एउटै पक्षको कुरा सुनेर गरिको, एकपक्षीय
4716 एकतरफी दे. [ēkataraphī] एकतरफा
4717 एकतर्फी वि. [ēkatarphī] एकतर्फी
4718 एकतल्ला वि. [ēkatallā] एकतल्ला
4719 एकता ना. [ēkatā] मेल
4720 एकतान ना. [ēkatān] स्वरैक्य