Dictionary

All Maithili Words

S.N
Formation Meaning in Nepali
4741 एकपेड़िआ ना. [ēkapēṛi'ā] एउटा व्यक्तिमात्र हिँड्न सक्ने साँगुरो बाटो
4742 एकबटिआ दे. [ēkabaṭi'ā] एकपेड़िआ
4743 एकबतरिआ वि. [ēkabatari'ā] समवयस्क
4744 एकबान ना. [ēkabān] एक्का हाँक्ने मानिस
4745 एकबाल ना. [ēkabāl] महिमा
4746 एकबेर क्रि.वि. [ēkabēr] एकपल्ट
4747 एकबोलिआ वि. [ēkabōli'ā] हठी
4748 एकभगाह वि. [ēkabhagāh] एकातिर ढ़ल्केको, पक्षपातपूर्ण
4749 एकमत वि. [ēkamat] परस्पर सहमत
4750 एकमत होएब अ.क्रि. [ēkamat hō'ēb] एकमत हुनु
4751 एकमतिआ वि. [ēkamati'ā] एक पटक बनाएको धारणामा अडिग रहने
4752 एकमसिआ वि. [ēkamasi'ā] एक महिनाको (बालक)
4753 एकमहला वि. [ēkamahalā] एकतले (घर)
4754 एकमात्र क्रि.वि. [ēkamātr] एकमात्र
4755 एकमुष्ट क्रि.वि. [ēkamuṣṭ] एकैपल्ट, सोलोडोलो
4756 एकमे तीन वि. [ēkamē tīn] एउटामा तीनवटा समाविष्ट हुने
4757 एकमे दू ना. [ēkamē dū] एकमा दुई
4758 एकर सर्व. [ēkar] (सम्बन्धवाचक सर्वनाम) यसको
4759 एकर सर्व. [ēkar] यसको
4760 एकरङ्गा वि. [ēkaraṅgā] एउटै रङ्ग (खास गरेर रातो) मा रङ्गिएको