Dictionary

All Maithili Words

S.N
Formation Meaning in Nepali
9341 छेरनमा वि. [chēranamā] पखालाबाट पीडित
9342 छेरब अ.क्रि. [chērab] पखाला लाग्नु
9343 छेरब स.क्रि. [chērab] छेड्नु
9344 छैल वि. [chail] रसिक
9345 छैला वि. [chailā] स्वाँग पार्ने
9346 छैसठि सं. [chaisaṭhi] छैसट्ठी, ६६
9347 छोआ दे. [chō'ā] छुआ
9348 छोकड़बाजी ना. [chōkaṛabājī] केटाले केटीको रूपमा नाच्ने काम
9349 छोकड़ा ना. [chōkaṛā] केटो
9350 छोकड़ी ना. [chōkaṛī] केटी
9351 छोंच ना. [chōn̄c] पानीले गरिएको पखालाको सफाइ
9352 छोंच करब स.क्रि. [chōṁc karab] पखाला सफा गर्नु
9353 छोट वि. [chōṭ] कान्छो
9354 छोट धमनी ना. [chōṭ dhamanī] सानो धमनी
9355 छोटका दे. [chōṭakā] छोट
9356 छोटकी वि. [chōṭakī] सानी
9357 छोटकी अड़ोँची ना. [chōṭakī aṅām̐cī] सानो सुकमेल
9358 छोटगर वि. [chōṭagar] कान्छो
9359 छोटपन ना. [chōṭapan] सङ्क्षेप
9360 छोड़-पत्र ना. [chōṛa-patr] छोडपत्र