Dictionary

All Maithili Words

S.N
Formation Meaning in Nepali
9361 छोड़ब स.क्रि. [chōṛab] छाड्नु
9362 छोड़ब स.क्रि. [chōṛab] त्याग्नु
9363 छोड़ाएब स.क्रि. [chōṛā'ēb] छुडाउनु
9364 छोड़ाएब स.क्रि. [chōṛā'ēb] छोराउनु
9365 छोड़ि देब स.क्रि. [chōṛi dēb] परित्याग गर्नु
9366 छोपछाप ना. [chōpachāp] छोपछाप
9367 छोपना ना. [chōpanā] ढक्कन
9368 छोपब स.क्रि. [chōpab] छोपिनु
9369 छोपाएब स.क्रि. [chōpā'ēb] छोपाउनु
9370 छोपी ना. [chōpī] पानी पर्दा ओड्ने साधन (बाँसबाट बनाइने)
9371 छोपुआ वि. [chōpu'ā] काटिएको (बाली)
9372 छोर ना. [chōr] किनार
9373 छोरझपी ना. [chōrajhapī] मानिसको मृत्यु भएको चौथो दिन गरिने क्रिया
9374 छोलनी दे. [chōlanī] छलनी
9375 छोलब स.क्रि. [chōlab] छोल्नु
9376 छोला ना. [chōlā] छोला
9377 छोवा वि. [chōvā] स्पर्श भएको
9378 छोवा जाएब अ.क्रि. [chōvā jā'ēb] अशुद्ध हुनु
9379 छोहोरा ना. [chōhōrā] छोहोरा
9380 छौंक ना. [chauṅk] छोप लगाउने काम (दाल/ तरकारी आदिमा)