Dictionary

All Word

33101 झुरामुरा ना. ३. भुराभुरी। लुङ्गो।
33102 झुरामुरा ना. २. भक्तजनले आफ्ना आराध्य देवदेवीलाई झुलाउने सिंहासन, झुल्ने पलङ।
33103 झुरामुरा ना. ३. पिङ।
33104 झुरिनु अ.क्रि. १. घाम वा आगाको रापले ज्यादै सुन खरि। २ हलुका स्पर्शले पनि फुट्ने हुनु, झुरुमकुरुम गरी चपाइने हुनु। सकिने चाल।
33105 झुरुम ना. चूर्ण हुने काम
33106 झुरुमकुरुम क्रि.वि झुरिएको वस्तु चपाउँदा वा माड्दा आवाज आउने गरी कुरिने किसिमले।
33107 झुरुमुरु क्रि.वि. घाम वा आगाको तापले खूब सुक्ने गरी कुरिएर।
33108 झुरुम्म क्रि.वि. १. ज्यादै सुकेर खरिने हिसाबले ; कुरिएर।
33109 झुरुम्म क्रि.वि. २. ऐना वा सिसाका भाँडा फुटे झैँ गरी।
33110 झुरो वि. १. घाम वा आगाले ज्यादै सुकेको, खरिएको।
33111 झुरो वि. २. दुब्लो पातलो।
33112 झुरोमुरो ना. झुर्रिएको वस्तु, झुरामुरा।
33113 झुर्की ना. सानाठुला झुर्काहरूको समूह
33114 झुर्को ना. १. डोरी, दाम्ला आदि बाटेपछि निस्केको झुरो; त्यान्द्रातुन्द्रीसहितको फुर्को।
33115 झुर्को ना. २. टुक्राटाक्री, झुरो।
33116 झुर्मा ना. मझौला आकारको भ्याली, झ्याम्टा बाजा।
33117 झुऱ्याइ ना. १. कुरिने भाव, क्रिया वा प्रक्रिया। [ उ + आइ]
33118 झुऱ्याइ ना. २. झुऱ्याउने भाव, क्रिया वा प्रक्रिया।
33119 झुम्मिनु अ.क्रि १. धेरै मानिस एकै ठाउँमा भेला हुनु, गुचुमुच्च पर्नु, भुऱ्याइनु- क.क्रि. झुरिने गरी सुकाइन, खऱ्याइनु प्रत्ति।
33120 झुम्मिनु अ.क्रि २. भिड लाग्नु, एकत्रित हुनु, जम्मा हुन्।
33121 झुम्म्याइ ना. झुम्मिने भाव, क्रिया वा अवस्था।
33122 झुम्म्याइनु क.क्रि. गुचुमुच्च पारिनु थुप्याइनु।
33123 झुम्म्याउनु प्रे. क्रि. झुम्रो जस्तै जीर्ण हुनु, निर्धो बन्नु, सो हुनु।
33124 झुल्नु अ.क्रि. १. बसेर उठेर वा झुन्डिएर हल्लनु।
33125 झुल्नु अ.क्रि. २. चाकरीमा धाउनु, लिसो लाग्नु।
33126 झुल्नु अ.क्रि. 3. कामविना यताउति घुम्नु लरखराउनु।
33127 झुल्नु अ.क्रि. ४. निद्राले झप्पझप्प हुनु, उड्नु।
33128 झुल्नु अ.क्रि. ५. साहित्य, सङ्गीत आदि कलाको रसमा लीन भएर कुम्नु।
33129 झुल ना. १. लाम्खुट्टेबाट बच्नाका लागि बिछ्यौनामाथि चारैतिर टाँगिने, मास्तिर चंदुवासमेत हाली सिइएको खोलजस्तो पर्दा।
33130 झुल ना. २. शोभाका निम्ति हात्तीको पिठ्यूँमा हाली तलसम्म लर्काइने कपडा।
33131 झुलदानी ना. कुल हाल्ने वा अड्याउने पलड़का ठाडातेर्सा डाँडी, कुल राख्ने भाँडो।
33132 झुलपटार ना. घोडाको काठी छोप्ने बाघका छाला आदिको छादन।
33133 झुलना ना. १. ससाना बालकलाई सुताइने कोक्रो, झोलुङ्गो।
33134 झुलना ना. २. भक्तजनले आफ्ना आराध्य देवदेवीलाई भुलाउने सिंहासन; झुल्ने पलङ।
33135 झुलना ना. ३. पिङ।
33136 झुला ना. हरेक वर्ष श्रावण प्रतिपदादेखि पूर्णिमासम्म सीताराम, राधाकृष्ण आदिको मन्दिर वा मूर्ति सजाएर पूजा गरिने उत्सव।
33137 झुलाइ ना. १. झुल्ने भाव, क्रिया वा प्रक्रिया। [झुलाउ+आइ]
33138 झुलाइ ना. २. झुलाउने भाव, क्रिया वा प्रक्रिया।
33139 झुलाइनु क.क्रि. १. झुल्न लाइनु।
33140 झुलाइनु क.क्रि. २. कसैलाई आशामा अल्झाइनु।
33141 झुलाउनु प्रे. क्रि. १. फुलना हल्लाउनु, पिङ खेलाउनु।
33142 झुलाउनु प्रे. क्रि. २. कसैलाई आशा देखाएर बारम्बार धाउने पार्नु।
33143 झुलिनु अ.क्रि. १. झुल्ने होइन, लट्किनु।
33144 झुलिनु अ.क्रि. २. झुलाइ वा अल्झाइमा। भुसे - वि. [स + ए] झुस भएको, झुसिलो, झुस्याहा। पारिनु।
33145 झुलुक्क क्रि.वि. १. एक झल्को देखिने गरी झलक्क।
33146 झुलुक्क क्रि.वि. २. एक झमट मात्र बत्ती बल्ने हिसाबले।
33147 झुलुक्क क्रि.वि. ३. त्यसरी नै घाम लाग्ने गरी।
33148 झलवा वि. धेरै झुल्ने स्वभावको, झुलिरहने।
33149 झुले वि. टाटेपाटे, झालेमाले टाटेपाङ्ग्रे (पशु आदि)।
33150 झुले वि. फुल्ने स्वभावको, झुलिरहने, झुम्ने।