Dictionary

All Word

351 अंतरीपवासी ना. अन्तरीपवासी l द्वीपवासी l।
352 अंतरीय ना. अन्तरीय l जीउको तल्लो अवयवमा लगाइने लुगा l अधोवसन l।
353 अंतरे अव्य. अन्तरे l अन्तरको l बीचको l माझमा l।
354 अंतरे वि. गिन्तीको क्रममा सातौँ पर्ने (पुरुष) l राहिँलो पछिको l।
355 अंतरेण अव्य. अन्तरेण l विना l अन्तरा l।
356 अंतर्कथा ना. अन्तर्कथा l उपकथा l भित्री कुरा l सङ्केतको कुरो l रहस्य l प्रकरी l आत्मिक लहना l।
357 अंतर्गत वि. हे. अन्तर्गत l।
358 अंतर्गति ना. अन्तर्गति l मनस्थिति l मनोभाव l चाह l।
359 अंतर्गृह ना. अन्तर्गृह l तहखाना l सुरुङ l भित्री कोठा l।
360 अंतर्ग्रस्त वि. अन्तर्ग्रस्त l भित्रभित्रै बिग्रेको वा पीडा भोगिरहेको l चिन्ताग्रस्त l।
361 अंतर्घट ना. अन्तरर्घट l अन्तस्करण l।
362 अंतर्जगत् ना. अन्तर्जगत् l भित्रीसंसार l अन्तर्मन l अन्तस्तल l।
363 अंतर्जातीय वि. अन्तर्जातीय l मान्छेजातको l।
364 अंतर्जानु वि. हे. अन्तर्जानु l।
365 अंतर्ज्ञान वि. अन्तर्ज्ञान l बोध l सहजज्ञान l रहस्य बुझ्ने शीप l परोक्षज्ञान l दूरदर्शिता l।
366 अंतर्ज्ञानी वि. हे. अन्तर्ज्ञानी l।
367 अंतर्ज्योति ना. अन्तर्ज्योति l अन्तरात्मा l परमात्मा l।
368 अंतर्ज्योतिमय वि. अन्तर्ज्योतिमय l सहृदय l।
369 अंतर्ज्वलित वि. अन्तर्ज्वलित l चिन्तामग्न l मनस्तापले पीडित l बहेलिएको l भित्रभित्रै दन्केको l।
370 अंतर्ज्वाला ना. अन्तर्ज्वाला l मनस्ताप l जलन l बह l।
371 अंतर्ज्वालित वि. अन्तर्ज्वालित l अन्तर्ज्वाला पारिएको l।
372 अंतर्दर्शी वि. अन्तर्दर्शी l अन्तर्मुखी l मनस्तत्त्वज्ञ l।
373 अंतर्दशा ना. अन्तर्दशा l एकग्रहको महादशाभित्र पर्ने अन्य दशा र त्यसको अवधि l मनोदशा l।
374 अंतर्दशाह ना. अन्तर्दशाह l किरिया l कोरा बार्नु l।
375 अंतर्दाह ना. अन्तर्दाह l औडाहा l भुङ्गे जरो l।
376 अंतर्दिशा ना. अन्तर्दिशा l कोण l उपदिशा l।
377 अंतर्दृष्टि ना. अन्तर्दृष्टि l अन्तर्ज्ञान l अन्तश्चक्षु l विवेक l समझ l बौद्धिक सामर्थ्य l ब्रह्मशक्ति l।
378 अंतर्देश ना. अन्तर्देश l अन्तर्राष्ट्रभरको l आभ्यन्तर l आन्तरिक l राष्ट्रमा सीमित l।
379 अंतर्देशीयपत्र ना. अन्तर्देशीयपत्र l आफ्नै देशभरमात्र चल्ने हुलाकपत्र वा चिठी l।
380 अंतर्द्वन्द्व ना. हे. अन्तर्द्वन्द्व l।
381 अंतर्द्वार ना. जस्केलो l भित्री ढोका l दोस्रो ढोका l।
382 अंतर्धान ना. अन्तर्धान l लोप l अलप l अदृश्यता l।
383 अंतर्धारा ना. हे. अन्तर्धारा l।
384 अंतर्ध्यान ना. अन्तर्धायन l ध्याउन्न l केन्द्रित ध्यान l जप l जपना l अन्तर्दृष्टि l।
385 अंतर्ध्यानी वि. अन्तर्ध्यानी l अन्तर्ध्यान गर्ने l।
386 अंतर्ध्वनि ना. अन्तर्ध्वनि l भित्री ध्वनि l आत्मिक आवाज l अन्तरात्माको पुकार l मनोभाव l।
387 अंतर्ध्वंश ना. अन्तर्ध्वंश l भित्री विनाश l तोडफोड l।
388 अंतर्नयन ना. अन्तर्नयन l ज्ञानचक्षु l अन्तर्दृष्टि l।
389 अंतर्निविष्ट वि. अन्तर्निविष्ट l हृदयस्थित l सम्झना भैरहेको l नबिर्सिएको l अन्तर्निहित l हृदयङ्गत l।
390 अंतनिर्हित वि. अन्तनिर्हित l अन्तर्लींन l अन्तर्भूत l संलग्न l सुगुप्त l प्रच्छन्न l।
391 अंतर्नु ना. अम्तर्नु l अमलतुनु l अतर्नो l।
392 अंतर्नो ना. अन्तर्नो l अन्तर्नु l।
393 अंतर्पट ना. अन्तर्पट l छेकाबार l कठबार l पर्दाबार l आड l ओट l चराचुरुङ्गीका आँखाभित्र हुने जाली l ढाक्ने वा छोप्ने जुनसुकै चीज l।
394 अंतर्बोध ना. अन्तर्बोध l अन्तर्ज्ञान l आन्तरिक अनुभव l।
395 अंतर्भाव ना. हे. अन्तर्भाव l।
396 अंतर्भावना ना. अन्तर्भावना l अन्तर्भाव l।
397 अंतर्भावित वि. अन्तर्भावित l अन्तर्भूत l।
398 अंतर्भूत वि. अन्तर्भूत l अन्तर्भाव भएको l माझामाझी परेको l अन्तर्गत l अन्तर्लीन l।
399 अंतर्भूमि ना. अन्तर्भूमि l भूगर्भ l।
400 अंतर्भौम वि. अन्तर्भौम l भौगर्भिक l भूगर्भभित्रको l।