Dictionary

All Word

32651 झाँकी ना. १. विभिन्न सजावट, दृश्य, घटना, लीला आदि प्रदर्शित गरिएका मन्दिर, रथ, खट आदि।
32652 झाँकी ना. २. अल्प समयको दर्शन; झाँक्ने काम; हेराइ।
32653 झाँको ना. १. सिङ; झाँक.
32654 झाँको ना. २. सेखी; घमन्ड; तुजुक।
32655 झाँको झार्नु टु. सेखी झार्नु; च्याँख तोड्ने गरी छाँस्नु।
32656 झाँक्री वि. १. झाँक्रो फिंजेको झाँक्रे जगल्टे। ना.
32657 झाँक्री वि. २. एक जङ्गली जाति।
32658 झाँक्री ना. तन्त्रमन्त्रको प्रयोग गरी झारफुक गर्ने र रोगीको उपचार गर्ने व्यक्ति धामी।
32659 झाँक्री काउलो ना. झारफुक गर्दा धामीझाँक्रीले हातमा स्याउला लिएर घुम्ने, उफ्रने र भूतप्रेत, बोक्सी आदि झार्न प्रयोग गर्ने एक जातको काउलो।
32660 झाँक्री काठ ना. सानो खालको एक जातको रूख।
32661 झाँक्रे वि. छिरलिएका केश भएको झाँक्रो फिँजेको।
32662 झाँक्रो ना. आइमाईको नकोरी वा नतलासी फिँजारिएको केशराशि, जगल्टा। - ना. हे. झाङ।
32663 झाँग ना. हेे. झाङ।
32664 झाँगड ना. नेपालको पूर्वी तराई प्रदेशमा बसोबास गर्ने एक जाति।
32665 झाँगडी ना. झाँगड जाति; झाँगडको भाषा वा बोली।
32666 झाँगड नाच ना. मूलतः झाँगड-जातिमा चलेको सनातनी नाच। (यस नाचमा वैशाखदेखि भदौसम्म 'धुडिया', भदौ असोजमा 'धर्माकर्मा', कात्तिकमा 'जतरा' त्यसपछि फागुनसम्म 'दमक्स खेल' र चैतमा 'फगुवा जात्रा' का नाच हुन्छन्)।
32667 झागलझुगल क्रि.वि. १. मानिसलाई उचाल्दा वा बोक्दा ओल्टोकोल्टो पारेर यताउता हल्लाउँदै; जोल्ने चालले।
32668 झागलझुगल क्रि.वि. २. लछारपछार गरेर; घिच्याइमुन्ट्याइ गर्दै।
32669 झाँगिनु अ.क्रि. रूखबिरुवाका चारैतिर हाँगाबिंगा, पात आदि फैलनु; झाँग लाग्नु।
32670 झाँज ना. भ्याली; झ्याम्टो।
32671 झाँजर/झाँझर ना. १. घिउतेलमा पकाएका रोटीहरू झिक्दा घिउतेल तर्काइने प्वालैप्वाल परेको पन्यु।
32672 झाँजर/झाँझर ना. २. तराई भेगमा प्रचलित सानो झ्याली भएको ताल बाजा।
32673 झाँट्नु स.क्रि. १. बोटबाट धान, गहुँ आदि अन्न निकाल्न पछार्नु वा चुट्नु, झटनी गर्नु।
32674 झाँट्नु स.क्रि. २. छाँस्नु, हपार्नु, झपार्नु।
32675 झाँट्नु स.क्रि. ३. थकित पार्नु, लखतरान पार्नु।
32676 झाँट ना. झाँप मूत्रेन्द्रियका वरिपरिका रौं उपस्थका रौं, शस्प टट- ना. [झाँट् (द्वि.)] झाँट्नेवर्ने काम टकटक्याउने प्रक्रिया।
32677 झाँप ना. कुदने, फाल हाल्ने वा उफ्रने काम (जस्तो- हाँपझाँप)।
32678 झाईं ना. तताएको तेलघिउमा तिहुन ओइरँदा वा मानन पार्दा निस्कने शब्द।
32679 झाईंझुइँ ना. १. तेल, घिउ आदिमा रोटी पकाउने काम, तातो घिउतेलमा जिम्बु, जिरा, मेयी आदि फुराएर दाल, तरकारी, अचार झान्ने काम मानकुन। क्रि.वि.
32680 झाईंझुइँ ना. २. तातो घिउतेलमा तरकारी आदि ओइरिंदा आवाज आउने गरी
32681 झाईंझुइँ ना. ३. जम्मै सकिने गरेर रित्तिने किसिमले।
32682 झाकझाक झुकझुक क्रि.वि. बराबर झाक क भएर, झाकमुक
32683 झाकमुक क्रि.वि. १. कुनै कामकुरा कहिलेकाहीं मात्र हुने गरी आक्कलझुक्कल।
32684 झाकमुक क्रि.वि. २. अलिअलि निद आउने गरी उड्ने चालले।
32685 झाङ ना. १. गुचुमुच्च परेका लहरा र ससाना रूखहरूको समूह।
32686 झाङ ना. २. झाँगिएको बोट, झ्याम्म परेको रूख वा बिरुवा।
32687 झाडलकुडल क्रि.वि. हे झाँगल कुंगल।
32688 झाडा ना. थारूजातिको विवाहमा केटाले केटीका आमाबाबुलाई बिखर्चका निम्ति दिने नगद।
32689 झाडिनु अ.क्रि. हे झाँगिन्।
32690 झाट ना. १. उज्यालो हुनेहुने बेलाको गाढा अँध्यारो।
32691 झाट ना. २. लहराहरूले ढाकिएको स्थान; कुञ्ज; छहारी।
32692 झाट ना. ३. झाडी।
32693 झाटकुट क्रि.वि. १. छिटोछरितो गरेर; झट्टपट्ट छिटछिटो चाँडोचाँडो ना
32694 झाटकुट क्रि.वि. २. बन्धन आदि तुरुन्त चुँडिने काम।
32695 झाटकुट क्रि.वि. ३. छिटो र बखतमै काम सकिने प्रक्रिया।
32696 झाटा ना. १. जाईका छाँटका पात हुने, लहरामा फुल्ने एक प्रकारको सुगन्धी सेतो फूल
32697 झाटा ना. २. पानीअमला, भुइँअमला।
32698 झाड ना. १. बिजुलीबत्तीहरू बालिने शृङ्गारका लागि बैठककोठामा झुन्ड्याइने काँचको झुलन; बत्तीदानी।
32699 झाड ना. २. ससाना बोटबिरुवाका समुदाय; झाङ।
32700 झाडा ना. कुफतले वा खानेकुरा अपच भएर निस्कने पातलो दिसा पखाला।