Dictionary

All Word

62451 बगावट ना. १. कुनै वस्तु बग्ने काइदा वा किसिम।
62452 बगावट ना. वि. २. बगेको वा बगाइएको (वस्तु)।
62453 बगिनु क. क्रि. बग्ने काम गरिनु; प्रवाहित होइन।
62454 बगिरल्ल क्रि.वि. हे. बगऱ्याल्ल।
62455 बगिरल्ल क्रि.वि. गुन्द्र / aya- a. [ at + उन्द्र / उन्न्र] धेरै प्रशस्त; अत्यधिक।
62456 बगुवा वि. बगेर जाने; बग्ने।
62457 बगेडा ना. डाँक राखेपिच्छे जाँचिदै जाने एक किसिमको हुलाक - चलानी।
62458 बगेडी / बगेरी ना. भँगेराका आकारको; मासु खान हुने एक जातको चरो।
62459 बगैँचा ना. फलफूलहरू लगाइएको बारी; फूलबारी; पुष्पवाटिका; बगैँचा।
62460 बगैँचे वि. बगैँचाको बगैँचासम्बन्धी।
62461 बगैँचे वि. ना. २. बगैँचासम्बन्धी काम गर्ने व्यक्ति; माली; बागवान्; बघँचे।
62462 बग्गी ना. कोठाजस्तो बस्ने ठाउँ भएको; घोडाले तान्ने एक किसिमको सवारी।
62463 बग्गीखाना ना. बग्गी राख्ने ठाउँ।
62464 बगलिस ना. १. जुत्तामा कुर्कुच्चा घुसार्न सजिलो।
62465 बगलिस ना. बग्ने - वि. [बग्+ने] १. बगेर जाने; प्रवाहित हुने।
62466 बगलिस ना. ना. २. घसेर हिँड्ने प्राणी; सर्प आदि।
62467 बग्रेठाबग्रेठी ना. सानाठुला बग्रेठाहरूको समूह।
62468 बग्रेठो ना. खहरे वा खोलाले बगाएर ल्याई बगरमा फालिएका रुख; काठ आदि; बगरेठ।
62469 बग्रेन ना. हे बग्यान।
62470 बग्रेन ना. अस्तव्यस्तता;।
62471 बग्रेल / बग्रेल/ बग्रेल्ती वि. १. चारैतिर छरिएको; थुप्रै धेरै; प्रशस्त छ्‌यासछ्‌यासती।
62472 बग्रेल / बग्रेल/ बग्रेल्ती वि. ना. २. अस्तव्यस्त भएका वस्तु वा व्यक्तिको समूह।
62473 बग्रेल / बग्रेल/ बग्रेल्ती वि. ३. लथालिङ्गेपना।
62474 बग्रेल / बग्रेल/ बग्रेल्ती वि. क्रि.वि. ४. त्यसरी छरिने गरी।
62475 बग्यान ना. नदीका किनारको जमिन बगरसमान गेगर भएको भूमि; बगरको जमिन बग्रेन।
62476 बघम्बर ना. १. ओछ्‌याउने वा ओढ्ने काममा उपयोग गरिने बाघको छाला।
62477 बघम्बर ना. २. बाघका छालामा रहेको जस्तो बुट्टा भएको कपडा बघम्बरु।
62478 बघम्बरु ना. बघम्बर।
62479 बघाइ ना. बाघको आक्रमण वा झम्टाइ।
62480 बघार्नु स.क्रि. १. कुनै बास्नादार पदार्थ घिउ तेलमा फुराएर तरकारी; अचार आदिमा झान्नु।
62481 बघार्नु स.क्रि. २. सेखी गर्नु; फाइँफुट्टी लगाउनु।
62482 बघार ना. बघार्ने काम।
62483 बघाराइ ना. बघार्ने क्रिया वा प्रक्रिया।
62484 बघररिनु क. क्रि. १. बघार्ने काम गरिनु; झानिनु।
62485 बघररिनु क. क्रि. [बङ्ग्याउ+आइ] २. बङ्ग्याउने क्रिया वा प्रक्रिया।
62486 बघिनी/ बघेनी ना. बाघको पोथी रूप; पोथी बाघ।
62487 बघैंचा ना. हे. बगैँचा।
62488 बघैंचे वि. / ना. बगैँचे।
62489 बङ्क ना. ब्याङ्क; बैङ्क।
62490 बगडी ना. ट्रकका दायाँ-बायाँ बार जोड्ने फलामे डाँडा।
62491 बङ्गला ना. १. बङ्गालमा बोलिने भाषा।
62492 बङ्गला ना. २. चारैतिर खुला भएको सानो हावादारी कोठा वा घर।
62493 बङ्गला ना. वि. ३. बङ्गालसम्बन्धी; बङ्गालको।
62494 बङ्गला ना. बङ्गलादेश ढाका राजधानी हुने मुसलमानी देश।
62495 बङ्गारे वि. बङ्गारा भएको; बङ्गाराजस्तो।
62496 बगारे मकै ना. बङ्गाराजस्ता ठुलठुला र थेप्चिएका गेडा हुने एक जातको मकै।
62497 बङ्गारो ना. खाएको वस्तु चपाउने दुवै गालाका चेपमा तलमाथि हुने, मुडिएजस्तो तर छेउछाउमा धार भएको दाँ।
62498 बङ्गाल ना. १. भारतको विहार प्रान्तको पूर्वपट्टि रहेको एक राज्य वा प्रान्।
62499 बङ्गाल ना. २. बङ्ग- प्रदेश।
62500 बङ्गाला ना. बङ्गला; घर।