Dictionary

All Word

79801 लिहिली ठेलो ना. लिही अड्याउन गाडिने काठ।
79802 लिही ना. कुखुराको विष्ठा; सुली।
79803 ली ना. एकसय बिस गज बराबरको नापको परिमाण।
79804 लीग ना. हे. लिग।
79805 लीन वि. १. नछुट्टिने गरी जोडिएको; टाँसिएको।
79806 लीन वि. २. छिपाइएको; प्रच्छन्न; लुकाइएको।
79807 लीन वि. ३. काममा एकाग्र भई लागेको; तन्मय भएको।
79808 लीन वि. ४. पग्लिएको; विगलि।
79809 लीन वि. ५. कुनै अर्को वस्तुमा अभेद गरी मिलेको; विलीन।
79810 लीनता ना. लीन हुनाको भाव वा अवस्था; तल्लीनता; संलग्नता।
79811 लीला ना. १. चित्तको उमङ्गका साथ मनोरञ्जनका निम्ति गरिने खेल वा क्रीडा; विनोद।
79812 लीला ना. २. विलास; विहार; रतिक्रीडा; केलि।
79813 लीला ना. ३. देवताको चरित्र।
79814 लीला ना. ४. देवदेवीका अवतारका चरित्र आदिको अभिनय।
79815 लीला ना. ५. छद्मवेश; ढोँग।
79816 लीला ना. ६. प्रेमले उन्मत्त भएर रूप, वेश, आभूषण, वचन आदिले नायिकाद्वारा गरिने नायकको अनुकरण।
79817 लीलावतार ना. लीला वा लोक- अभिनयका लागि धारण गरिएको विष्णुको अवतार।
79818 लीलावान् वि. १. लीला गर्ने; क्रीडाशील।
79819 लीलावान् वि. २. सुन्दर; रमणीय।
79820 लीलोद्यान ना. क्रीडा गर्ने बगैँचा।
79821 लु १ ना. ग्रीष्म ऋतुको वेला गरम प्रदेशहरूमा चल्ने तातो हावा वा त्यसको धार।
79822 लु २ निपा. ल; लौ।
79823 लुँग ना. पोते, माला आदिको गुच्छाको हरेक लहर; लरियो।
79824 लुँगी ना. दुवै छेउ सिएर वा नसिईकन पुरुष वा स्त्रीजातिले लगाउने अधोवस्त्र।
79825 लुँडिनु अ.क्रि. १. लुँडीजस्तो हुनु; लुँडो लागेर आउनु।
79826 लुँडिनु अ.क्रि. २. बटुलिनु; गुजुल्टिनु; सोहोरिएर आउनु।
79827 लुँडिनु अ.क्रि. ३. बटारिनु; बाटिनु; बेरिनु ४. बालीनाली राम्रो सप्रेर आउनु।
79828 लुँडिनु अ.क्रि. ५. नदी वा समुद्रको पानी अचानक बढेर आउनु।
79829 लुँडी ना. १. पराल, बाबियो आदि बटारेर बनाइएको एक पोयो डोरीको डल्लो।
79830 लुँडी ना. २. सानो लुँडो।
79831 लुँडी धान ना. एक जातको धान।
79832 लुँडे ना. १. ससाना पात र रातो डाँठ हुने एक जातको साग।
79833 लुँडे ना. २. ढिँडो, खोले आदि पकाइने, मुख फराक भएको र बिँड नभएको भाँडो; भुजङ्गो।
79834 लुँडिनु अ.क्रि. १. लुँडीजस्तो हुनु; लुँडो लागेर आउनु।
79835 लुँडिनु अ.क्रि. २. बटुलिनु; गुजुल्टिनु; सोहोरिएर आउनु।
79836 लुँडिनु अ.क्रि. ३. बटारिनु; बाटिनु; बेरिनु ४. बालीनाली राम्रो सप्रेर आउनु।
79837 लुँडिनु अ.क्रि. ५. नदी वा समुद्रको पानी अचानक बढेर आउनु।
79838 लुँडी ना. १. पराल, बाबियो आदि बटारेर बनाइएको एक पोयो डोरीको डल्लो।
79839 लुँडी ना. २. सानो लुँडो।
79840 लुँडी धान ना. एक जातको धान।
79841 लुँडे ना. १. ससाना पात र रातो डाँठ हुने एक जातको साग।
79842 लुँडे ना. २. ढिँडो, खोले आदि पकाइने, मुख फराक भएको र बिँड नभएको भाँडो; भुजङ्गो।
79843 लुँडे धन्दा नोकरको जस्तो धन्दा; कमाराको धन्दा।
79844 लुँडो ना. १. भाँडाकुँडा माझ्ने वा भुइँ भित्ता आदि पोत्ने झुम्रो वा पराल आदिको गुजुल्टो; मस्को।
79845 लुँडो ना. २. घाँस, पराल, लुगा आदिको केही लाम्चो गुजुल्टो।
79846 लुँडो ना. ३. हरिस आदिका फेदमा गुजुल्टिएको घाँस वा झार।
79847 लुँडो ना. ४. आङ मल्दा निस्कने मयलको लिँड।
79848 लुँडो ना. ५. पराल आदि बटारेर बनेको पोयो।
79849 लुँडो ना. ६. धेरै मानिस आदिको धुइरो।
79850 लँड्याइ ना. लुँडिने क्रिया वा प्रक्रिया।