Dictionary

All Word

81551 वाचक वि. २. मौखिक।
81552 वाचक वि. ना ३. सप्ताह, पुराण आदि भन्ने मुख्य पण्डि।
81553 वाचक वि. ४. बाच्ने वा भन्ने व्यक्ति; पाठक।
81554 वाचक वि. ५. पाठ गर्ने वा बाच्ने शैली; वाचनशक्ति।
81555 वाचकधर्म लुप्तोपमा ना. वाचक पद र साधारण धर्म लुप्त हुने उपमा अलङ्कारको एक भेद।
81556 वाचक लुप्तोपमा ना. वाचक पद लुप्त हुने उपमा अलङ्कारको एक भेद।
81557 वाचकी वि. वाचन गर्ने।
81558 वाचकी वि. २. पुराणका मुख्य पण्डि।
81559 वाचकोपमान लुप्तोपमा ना. वाचक र उपमान लुप्त हुने उपमा; अलङ्कारको एक भेद।
81560 वाचन ना. बाच्ने; पाठ गर्ने वा पढेर सुनाउने काम; कथन।
81561 वाचन ना. २. विधायिका सभा; बैठक आदिमा कुनै विधेयक प्रस्ताव आदि उपस्थित गर्दा हुने आवृत्ति वा पाठ।
81562 वाचन कक्ष ना. वाचन गर्ने ठाउँ वा कोठो, वाचनालय।
81563 वाचनालय ना. जनसाधारणले पत्रपत्रिका आदि पढ्ने वा हेर्ने ठाउँ।
81564 वाचनिक वि. वचनसित सम्बन्ध भएको; वचनको।
81565 वाचनिक वि. २. शब्दमा अभिव्यक्त; मौखिक।
81566 वाचयिता वि. पाठ गर्ने; बाच्ने; वाचक।
81567 वाचस्पति ना. वाणीका स्वामी।
81568 वाचस्पति ना. २. राम्ररी बोल्न सक्ने व्यक्ति; सुवक्ता।
81569 वाचस्पति ना. ३. देवताका गुरु बृहस्पति।
81570 वाचस्पति ना. ४. ब्रह्मा।
81571 वाचा ना. प्रायः सबैले सुन्ने गरी गरिने प्रतिज्ञा; कबुल;किरिया।
81572 वाचा ना. २. वचन;बोली; वाणी।
81573 वाचा ना. ३. धार्मिक ग्रन्थहरूको पाठ; सूत्र।
81574 वाचा ना. ४. शब्द; ध्वनि।
81575 वाचापत्र ना. प्रतिज्ञापत्र; कबुलियतनामा।
81576 वाचाबद्ध वि. वाचा वा कबुलमा बाँधिएको; वचनबद्ध।
81577 वाचाबन्धन ना. वाचा वा प्रतिज्ञामा बाँध्ने काम; वचनबद्ध गराउने काम।
81578 वाचाल वि. बोल्नमा सिपालु; चतुरो; वाक्पटु।
81579 वाचाल वि. २. धेरै बोल्ने; बकबके।
81580 वाचिक वि. मुखबाट प्रकट गरिने; मौखिक; बकितम्।
81581 वाचिक वि. २. वाचासम्बन्धी; वचनको।
81582 वाचिक वि. ना ३. वाणीका माध्यमले अभिप्राय प्रकट गरिने एक अभिनय।
81583 वाचिक वि. ४. मौखिक समाचार।
81584 वाची वि. व्यक्त गर्ने वा बुझाउने बोधक; वाचक (जस्तै- नामवाची, विशेषणवाची, सङ्ख्यावाची इ.)।
81585 वाच्य ना. वाक्यमा कर्ता; कर्म र भावको काम बुझाउने वा कुनै एउटासँग सम्बन्ध राख्ने क्रियापद।
81586 वाच्य ना. (जस्तै- कर्तृवाच्यः म किताब पढ्छु, कर्मवाच्य (मद्वारा ) भात खाइयो, भाववाच्यः (हामी) आइनेछ इ.)।
81587 वाच्य ना. २. अभिधाद्वारा व्यक्त हुने अर्।
81588 वाच्य ना. ३. तिरस्कार, निन्दा वि. ४. भन्न वा कहन योग्य।
81589 वाच्य ना. ५. शब्द वा अभिधाद्वारा बोध हुने; अभिधेय (अर्थ)।
81590 वाच्याघात ना. बोल्दाखेरि उच्चारण अवयवमा लाग्ने ठक्कर।
81591 वाच्यार्य ना. कारक र क्रियाको सिधा सम्बन्ध रहने; शब्दको नियत वा निश्चित अर्थ अभिधेयार्।
81592 वाजखाम ना. कुनै कुराका निम्ति धैर्य गरेर बस्ने वा पखने काम; खामोस।
81593 वाजखाम ना. २. अवकाश; अवधि; म्याद।
81594 वाजखाम ना. ३. लख काट्ने काम; अन्दाज; अड्कल।
81595 वाजपेय ना. समाजमा उच्चतम स्थानको प्राप्तिका लागि गरिने सात श्रौत यज्ञमध्ये पाँचौं यज्ञ।
81596 वाजबी वि. न्यायसङ्गत; सुहाउँदो; मुनासिब; उचि।
81597 वाजबी वि. २. लायक; योग्य।
81598 वाजसनेय ना. शुक्लयजुर्वेदको एक शाखा।
81599 वाजसनेयी वि. वाजसनेय शाखाको अनुयायी।
81600 वाजसनेयी वि. २. शुक्ल यजुर्वेदका प्रवर्तक तथा प्रणेता याज्ञवल्क्य मुनि।