Dictionary

All Word

79551 वानरी वि. २. पोथी वानर; बाँदर्नी।
79552 वानस्पत्य वि. १. वनस्पतिबाट तयार भएको; वनस्पतिसम्बन्धी । ना.
79553 वानस्पत्य वि. २. फूल फुलेपछि फल लाग्ने जातका बोट-बिरुवा (आँप, दारिम, सुन्तला आदि)।
79554 वानस्पत्य वि. ३. वनस्पतिको तत्त्व तथा त्यसको वृद्धि गर्ने उपाय आदिको विवेचना भएको शास्त्र; वनस्पतिशास्त्र।
79555 वान्त वि. १. बान्ता गरेको; छादेको।
79556 वान्त वि. २. उकेलेको; थुकेको। ना.
79557 वान्त वि. ३. वमन; बान्ता; छाद।
79558 वापस वि. फर्केर आएको; फिर्ता भएको।
79559 वापसी वि. १. फिर्ता आएको वा पठाइएको। ना.
79560 वापसी वि. २. फिर्ता आउने काम; वापस हुने काम; प्रत्यावर्तन; फिर्ती।
79561 वापि ना. वापी।
79562 वापिका ना. सानो खालको वापी।
79563 वापिस ना. वापसे वापस; फिर्ता।
79564 वापी ना. १. ठुलो कुवा; पोखरी; तलाउ।
79565 वापी ना. २. भित्र पस्ने सिँढी भएको इनार; इनार।
79566 वाफवैरी ना. हे. बापवैरी।
79567 वाम वि. १. बायाँ; देब्रे।
79568 वाम वि. २. प्रतिकूल; विपरीत; उल्टो।
79569 वाम वि. ३. टेढो; वक्र।
79570 वाम वि. ४. कठोर; निर्दय।
79571 वाम वि. ५. दुष्ट।
79572 वाम वि. ६. मनोहर; राम्रो। ना. ७ बायाँ हात।
79573 वाम वि. ८. बायाँपट्टिको अंश।
79574 वाम वि. ९. कुच; स्तन। १०. कामदेव।
79575 वामदेव ना. महादेव; शिव।
79576 वामन वि. १. साह्रै होचो वा ठिँगुरिएको; बामपुड्के; बाउन्ने। ना.
79577 वामन वि. २. त्यस्तो मानिस।
79578 वामन वि. ३. दक्षिणदिशाको दिग्गज।
79579 वामन वि. ४. पुराणअनुसार विष्णुका दश अवतारमध्ये पाँचौँ अवतार।
79580 वामन वि. ५. अठार महापुराणमध्ये वामन अवतारको माहात्म्य वर्णन भएको एक पुराण।
79581 वामपक्ष ना. वामपन्थ, वाममार्ग।
79582 वामपक्षी वि. वामपन्थी।
79583 वामपन्थ ना. मार्क्सवादी राजनीतिक मत वा अभियान; वाममार्ग।
79584 वामपन्थी वि. वामपन्थको अनुयायी वा समर्थक; मार्क्सवादी चिन्तनका अनुयायी।
79585 वाममार्ग ना. १. तान्त्रिक साधनाअनुसार तन्त्र, मन्त्र, अभिचार आदि कामका साथ मद्य, मांस आदिको सेवन गर्ने विधान भएको एक मार्ग वा मत।
79586 वाममार्ग ना. २. प्रचलित नीतिनियम र व्यवस्थाको उल्टो चल्ने वा पुरातन विचार र स्थितिको आमूल परिवर्तन शीघ्रतासाथ चाहने राजनीतिक मत; वामपन्थ।
79587 वाममार्गी वि. १. वाममार्गको अनुसरण गर्ने।
79588 वाममार्गी वि. २. वामपन्थी।
79589 वामलोचना ना. १. सुन्दर र आकर्षक आँखा भएकी स्त्री; सुनयनी नारी। वि.
79590 वामलोचना ना. २. राम्रो आँखा भएकी (स्त्री)।
79591 वामा ना. १. राम्री स्त्री; सुन्दरी नारी।
79592 वामा ना. २. दुर्गा; भवानी।
79593 वामा ना. ३. लक्ष्मी।
79594 वामा ना. ४. सरस्वती; शारदा।
79595 वामाक्षी ना. राम्रा आँखा हुने स्त्री।
79596 वामागम ना. वामाचार।
79597 वामाङ्गिनी / वामाङ्गी ना. बायाँ अङ्ग मानिएकी विवाहिता नारी; पत्नी।
79598 वामाचार ना. तान्त्रिक पद्धतिअनुसार मद्य, मांस, मत्स्य, मुद्रा, मैथुन - यी पाँच प्रकारका साधनद्वारा शक्तिको उपासना गर्ने धार्मिक सम्प्रदाय।
79599 वामाचारी वि. वामाचारको अनुयायी।
79600 वामावर्त वि. १. बायाँतर्फबाट फन्को मारेको; देब्रेतिर हुँदै घुमेको। ना.