Dictionary

All Word

64201 बाघझम्टा ना. बाघझमट।
64202 बाघपन्जा ना. बाघको जस्तै अरूलाई अँठ्याउन र याक्न सक्ने हा।
64203 बाघपाइला ना. १. एक जनालाई बाघ बनाएर खेलिने; केटाकेटीको एक प्रकारको खेल।
64204 बाघपाइला ना. २. वि. बाघका जस्ता पाइला भएको।
64205 बाघबाजु ना. बाघको अगाडि खुट्टामा हुने र मङ्गलकारक मानिने बाजस्तो नि।
64206 बाघमारी ना. एक जना डोरीको घेराभित्र पस्ने र ऊ भाग्न खोज्दा अरूले डोरीले तानेर गाँठो पारी बाँध्न खोज्ने एक बालखेल।
64207 बाघमुखे वि. १. बाघको जस्तो मुख भएको (जस्तो- बाघमुखे चरा)।
64208 बाघमुखे वि. ना. २. एक जातको फूल।
64209 बाघमुखे वि. ३. असुराको फूल।
64210 बाघमुखे वि. ४. साधारण पिलपिले पात भएको; सानासाना पहेँला फूल फुल्ने घाँसविशेष।
64211 बाघे वि. बाघको छालाजस्तो टाटेपाटे बाघजस्तो; बाघसम्बन्धी।
64212 बाघे वि. २. बाघले खाने वा बाघलाई हुने।
64213 बाघे वि. ना. ३. गाईभैंसीलाई गाली गरिंदा प्रयोग हुने शब्द।
64214 बाघेकिरो ना. चिप्लेकिरा खाने; काँढे खुट्टाहरू भएको एक प्रकारको कालो किरो।
64215 बाघेखटिरो ना. शरीरमा जनै रहने ठाउँमा जनैकै आकारमा निस्कने एक प्रकारको घातक खटिरो; जनैखटिरो; सार्कीखटिरो।
64216 बाङ्खुट्टे वि. बागा खुट्टा हुने; खुट्टा बागो पारी टेकेर हिँड्ने; बाखुरे।
64217 बाखुरे वि. खुर बाङ्गिएर दुवै छेउ जोरिएको; बाङ्खुट्टे।
64218 बाङ्गिनु अ.क्रि. १. बाङ्गो हुनु; दोब्रिनु; टेढिनु।
64219 बाङ्गिनु अ.क्रि. २. बेमेलको हुनु; बाउँटिनु।
64220 बागी काठ ना. खैरो बोक्रा र बाङ्गाटिङ्गा भेट्ना हुने; हरियोमा पातला झलझल परेका र सुकेपछि काला; कलेजी रङका पात हुने; टुप्पामा भाले र पोथी अङ्ग भएका भिन्नाभिन्नै साना फूल फुल्ने रुख वा त्यसैको फुस्रा रङको फल।
64221 बागे वि. कुनै अवयव बाङ्गो भएको; बागो।
64222 बागे काठ ना. हे. बाङ्गीकाठ।
64223 बागो वि. सोझो नभएको; टेढो चालको।
64224 बागो वि. स्त्री. बाड्गी।
64225 बाङ्गोटिङ्गो वि. धेरै ठाउँमा बाङ्गो भएको; टेढोमेढो।
64226 बाच्नु स.क्रि. अक्षर; पुस्तकपुस्तिका आदि पढ्नु वा पढेर सुनाउनु; पाठ गर्नु; पारायण गर्नु।
64227 बाचक ना. १. पुराण; कथा आदि भन्ने मुख्य पण्डि।
64228 बाचक ना. २. स्पष्ट; छिटो र शुद्ध भन्ने शक्ति; पढाइ।
64229 बाचक वि. पुराण; कथा आदि भन्ने; वाचन गर्ने।
64230 बाचा वि. १. अलिकति; थोरै चिउँटी।
64231 बाचा वि. २. बोली वा भनाइ मात्रको।
64232 बाचा २ ना. कुनै काम वा कुरा पूरा गर्न दिइने वचन; बोली; कबुल; प्रतिज्ञा।
64233 बाचा बन्धन ना. प्रतिज्ञामा बाँध्ने काम किरियाहलाइ।
64234 बाचिनु क.क्रि. वाचन गरिनु; पाठ गरिनु।
64235 बाच्छाई वि. सुहाउँदो; राम्रो; उत्तम।
64236 बाच्छाई बाजा ना. धेरै मानिस मिलेर एकैसाथ बजाइने; सबै अङ्गले पूर्ण; युरोपेली बाजाहरूको समूह।
64237 बाच्छाई बुट्टा/बुट्टी ना. टक आदिमा लागेका; तस्बिरका बुट्टा वा चिह्न।
64238 बाच्छो ना. हे. बाछो।
64239 बाछ्नु स.क्रि. १. केलाउनु।
64240 बाछ्नु स.क्रि. २. रोज्नु; छान्नु।
64241 बाछिटा ना. हावाले हुत्याउँदा छड्के गरी परेको पानीको छिटा।
64242 बाछो ना. गाईको बच्चो।
64243 बाछो ना. स्त्री. बाछी।
64244 बाज ना. चिलजस्तो एक जातको हिंसक पक्षी।
64245 बाज पस. कुनै शब्दको अन्तमा जोडिएर त्यसलाई मन पराउने वा त्यसमा सोख भएको अर्थमा प्रयुक्त हुने रूपखण्ड।
64246 बाज पस. (धोकेबाज; रक्सीबाज; हुल्लडबाज इ.)।
64247 बाजरा ना. जुनेलाका जातको काला र मसिना दाना हुने अन्नविशेष।
64248 बाजा ना. तारले रेटेर मुखले फुकेर वा गजाले ठोकेर सुरताल मिलाई बजाइने यन्त्रविशेष; वाद्य।
64249 बाजागाजा ना. १. गानबजान।
64250 बाजागाजा ना. २. वाद्यसहितको गाना।